मधेश र कोशीलाई मर्ज गरे पनि हुन्छ-पूर्व मुख्यमन्त्री कार्की

वीरगंज,२७ असार: कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मधेस प्रदेश र कोशी प्रदेशलाई एउटै प्रदेश बनाउँदा हुने बताएका छन् । वीरगंजमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री कार्कीले मधेस पहाड हिमालको समानान्तर विकासका लागि कोशी र मधेसलाई एउटा प्रदेश बनाउनुपर्ने बताए । मधेस प्रदेश र कोशी प्रदेशलाई एउटा प्रदेश बनाउँदा कोशी प्रदेशमा […]

पसाहा पुलमा दुर्घटनाः १४ जना घाइते

वीरगंज, २७ असार । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर वडा नम्बर १६ पसाहा पुल नजीकै भएको दुर्घटनामा १४ जना घाइते भएका छन् । बिहीवार बिहान मलङगवाबाट वीरगञ्जका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको थियो । अन्य सवारीलाई ओभरटेक गरेर अगाडी जान खोज्दा सडक चिप्लो हुँदा बस अनियन्त्रित भइ सडक छेउमा […]

जफत गरेको मालवस्तु लिलामी गरेर १८ करोड राजस्व सङ्कलन

परवानीपुर, २६ असार/ वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह कार्यालयले चालू आवमा असार १६ गतेसम्म विभिन्न मालवस्तु लिलामी गरेर १८ करोड ४६ लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ। चालू आवको विभिन्न महीनामा आएको मालवस्तु आयातकर्ताले स्वघोषणा गर्न नआएको र विभिन्न प्रक्रिया पूरा गरेर सूचना प्रकाशित गर्दा पनि उनीहरुले सामान छुटाउन नआएकोले उक्त सामान जफत गरी लिलामी […]

निजी स्रोत शिक्षकले विद्यालयमा लगाए ताला

परवानीपुर, २६ असार/ बारा, कलैयाको एउटा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन्। कलैया उपमहानगरपालिका–१८ स्थित नेरामावि मोतीसरमा वडा कार्यालयबाट निजी स्रोत कोटामा नियुक्त प्रावितहका शिक्षक राजेश रविले आज बिहान ६ः३० बजेदेखि आठ बजेसम्म तालाबन्दी गरेका थिए। निजी स्रोतबाट एक वर्षदेखि काम गर्दै आए तपानि नगरपालिकाले विद्यालयको खातामा १२ महीनाको पारिश्रमिक नबुझाएकोले […]

शङ्कराचार्यको सौन्दर्यकरणले भारतीय पर्यटकको ध्यानाकर्षण

परवानीपुर, २६ असार/ गेटवे अफ नेपाल (नेपालको प्रवेशद्वार)को रूपमा चिनिने वीरगंजको शङ्कराचार्यमा केही वर्षयता भएको सौन्दर्यकरणको कारण बाहिरी पर्यटकहरूको ध्यानाकर्षण गरिरहेको छ। शङ्कराचार्यको आकर्षक रङरोगन र भारत–नेपालको झन्डाअङ्कित हात मिलाएको प्रतिमा निर्माण, आइ लभ वीरगंज लेखिएको बत्ती र अन्य सौन्दर्यकरणका संरचनाले भारत तथा तेस्रो मुलुकबाट भित्रिने पर्यटकलाई आकर्षित गरिरहेको पर्यटकहरू बताउँछन्। अहिले दिनभरि सो स्थानमा […]

दाल आयातमा आयकर लागेपछि ७८ करोडको दाल होल्ड

परवानीपुर, २६ असार/ नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गतेको बजेट भाषणमा आगामी आव २०८१/८२ को लागि औद्योगिक कोरिडोरको लागि कच्चा दाल आयातमा १० प्रतिशत अग्रीम आयकर लगाएका छन् । जसको असर नेपालकै विभिन्न नाकाबाट भिœायाइने दालको कच्चा पदार्थमा परिरहेको छ । जेठ १५ पछि व्यवसायीहरूले पूर्वको विराटनगर, पर्साको वीरगंज ड्राइपोर्ट भन्सार र […]