search

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाई नगरपालिका गठन

पढ्न छुटाउनुभयो ?

बीरगञ्ज ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीको बहुदरमाइ नगरपालिका गठन भएको छ । आज डकैलाचोक स्थित आलोक पार्टी प्यालेसमा आयोजित रास्वपाको भेलाले वहुदरमाइ पालिका समिति गठन गरेको हो ।

भेलाले चन्दन यादवको नेतृत्वमा ११ सदस्य कमिटी निर्बिरोध चुनेको छ । एघार सदस्यीय कमिटीको उपसभापतिमा ओम प्रकाश कुमार यादब , सचिबमा चन्दन प्रसाद शाह , कोषाध्यक्षमा रामपती देबि र सदस्यहरुमा नागेन्द्र प्रसाद शाह , अशोक कुश्वाह , ललन सहनी ,अरमानन्द प्रसाद शाह ,सरोज देबि सहनी , अनिल कुमार शाह र धनमती देबि छन । भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तले अब नेपालको राजनीतिमा आउन अब युवाहरुलाइ कसैले रोक्न नसक्ने बताए । उनले ३५/४० बर्षका धेरै युवाहरुले सफलता पुर्बक देश हाकिसकेको उधारणहरु बिश्वमा प्रसस्तै भैसकेकोले अब युबाहरुनै नेपालको भबिस्य भएको बताए ।
भेलाका प्रमुख अतिथी केन्द्रिय सदस्य डा नन्दन यादबले अहिले बन्दै गरेको सरकारको गठ्बन्धन अप्रकृतिक गठबन्धन रहेको बताए । उनले उतरी ध्रुब र दक्षिणी ध्रुब मिल्न असम्भव रहेकोले यो बन्ने सरकार पनि लामो दौडको घोडा नभएको बताए । रस्वपा जिल्ला संयोजक हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रदेश सदस्य सुदिश प्रजापतीले स्वागत गरेका थिए भने पुर्ब जिल्ला संयोजक दिलिप कुर्मी , प्रदेश सदस्य पुर्शोतम उपाध्याय , शिक्षा उपप्रमुख सोनालाल पटेल , क्षेत्रीय सभापति फैयाज मिया , वाडा सभापति पुर्ण सापकोटा , डा चन्द्र भूषण पाठक लगाएतले आ आफ्नु मन्तव्य राखेकाका थिए । भेला लाई संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेका थिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads