गत आवमा ५३.७८ प्रतिशत निवेदन फछ्र्योट पर्सा जिल्ला अदालतले एक अर्ब जरिवाना उठाउन बाँकी

परवानीपुर, २ साउन/ पर्सा जिल्ला अदालतले हालसम्म कुल रु एक अर्ब १० करोड २२ लाख ४७ हजार ७८४ जरिवाना असुल गर्न बाँकी रहेको छ। पर्सा जिल्ला अदालतद्वारा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तत्र्रिmयामा मुख्य न्यायाधीश दीपक खनालले अदालतले सुरक्षा निकायसँग फरार अभियुक्त पक्राउ गर्न सहकार्य गर्नुपर्ने भएकोले उक्त सहकार्य सक्रियतापूर्वक नभएकोले जरिवाना रकम बक्यौता दिन प्रतिदिन बढ्दै गएको […]

शव नभेटिएपछि पटेल र सुजीतको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज, २ साउन/ चितवनको सिमलताल दुर्घटनामा परेर त्रिशूलीमा बेपत्ता भएका बारा, प्रसौनी गाउँपालिका–१ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी पत्नी ४३ वर्षीया कुसमी देवीको अवस्था छ दिन बित्न लाग्दा पनि पत्ता नलागेपछि बुधवार उनका परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। बुधवार बिहान परिवारजनले हिन्दू रीतिरिवाज अनुसार दुवैजनाको छुट्टाछुट्टै कुशको शव बनाएर त्रिवेणी […]