सफा र सुन्दर वीरगंजलाई गिज्याउँदै घण्टाघरको बिपी उद्यानको कहिले होला व्यवस्थापन

वीरगंज, ३ साउन/ वीरगंज महानगरपालिकाको सरसफाइ र स्वच्छताको चर्चा देशभरि भइरहेको बेला वीरगंजको बिपी उद्यानको कसैलाई चासो छैन। महानगरपालिकाको मुख्यचोक घण्टाघरदेखि उत्तरमा १० बिघा क्षेत्रफलमा फैलिएको बिपी उद्यानको जग्गा अनधिकृतरूपमा जथाभावी प्रयोग गरिंदैछ। जथाभावी प्रयोग हुँदा महानगरपालिका र राज्यका अन्य निकायलाई सङ्कलन हुनुपर्ने राजस्व खेर गइरहेको छ भने अर्कोतर्फ सफा वीरगंजलाई कुरूप र फोहर बिपी […]
हाजिर हुन थाले सरुवा भएका प्रधानाध्यापक

वीरगंज, ३ साउन । वीरगंज महानगरपालिका अन्तर्गत सरुवा भएका २७ जना प्रधानाध्यापक हाजिर हुन थालेका छन्। शिवपार्वती आधारभूत विद्यालय वीरगंज–२४ रामगढवाबाट सरुवा भएर वीरगंज–२३ स्थित भुवनेश्वर आधारभूत विद्यालय इटियाहीमा बिहीवार प्रअ प्रदीप जयसवाल हाजिर भएका छन् भने सो विद्यालयका प्रअ राजेश साह वीरगंज–१९ स्थित विन्ध्यवासिनी आधारभूत विद्यालय बर्वामा हाजिर भएका छन्। अन्य विभिन्न विद्यालयका प्रअहरू […]
गत आवमा पर्साबाट सर्वाधिक लेनदेनका १५९८ मुद्दा फछ्र्योट

वीरगंज, ३ साउन । पर्सा जिल्ला अदालतबाट गत आव २०८०/८१ मा सबैभन्दा बढी लेनदेनका मुद्दा फछ्र्योट भएका छन्। लेनदेनका मुद्दा एक हजार ५९८ वटा फैसला भएको मुख्य न्यायाधीश दीपक खनालले बताए। उनका अनुसार २०७८/७९ मा सबैभन्दा बढी एक हजार ५५० वटा लेनदेनका मुद्दा फैसला भएको थियो भने सोभन्दा अघिल्लो आव २०७७/७८ मा ६४७ वटा अंशदर्ताका […]