search

नकटुवाको शिवमन्दिरमा तोडफोड

पढ्न छुटाउनुभयो ?

वीरगंज , १३ साउन/ बारा, प्रसौनी गाउँपालिका–१ नकटुवाटोलमा रहेको शिवमन्दिरमा तोडफोड भएको छ। अज्ञात समूहले गएराति तोडफोड गरेको बारा प्रहरीले जनाएको छ।
बारा प्रहरीका अनुसार सो घटनामा संलग्न रहेको आशङ्कामा स्थानीय दुईजना युवकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक प्रकाश सापकोटाले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूको कसूर पुष्टि भएपछि नाम सार्वजनिक गर्ने उनले बताए।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads