पकाहामैनपुरमा चारवटा मदिराभट्टीमा तोडफोड

वीरगंज, १७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकाहामैनपुर गाउँपालिका–४ खेस्राहामा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीमा तोडफोड गरेको छ । प्रहरीले सो स्थानमा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीबाट दुई हजार कच्चा मदिरा र पाँच सय लिटर तयारी घरेलु मदिरा पोखेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी […]
भारतीय गाडीलाई कडाइ नगर्दा नेपाली व्यवसायी मर्कामा

वीरगंज, १६ साउन/ भारतीय गाडीलाई कडाइ नगर्दा नेपाली व्यवसायी मर्कामा परिरहेका छन् । वीरगंज–रक्सौल नाका भएर चल्ने भारतीय हलुका र ठूला गाडीलाई प्रहरी प्रशासनले कडाइ नगर्दा आफूहरू मर्कामा परिरहेको नेपाली व्यवसायीहरूको दुःखेसो छ । वीरगंजका यातायात व्यवसायीहरूको एउटा समूहले गत साउन ७ गते जिल्ला प्रशासन कार्यालय, पर्सामार्पmत नेपाल सरकारको गृह मन्त्रालय, अर्थ मन्त्रालय, यातायात मन्त्रालय, […]
सघन शहरी तथा भवनको २४ करोड बजेट फ्रीज, यस्तो छ कार्यालयको हबिगत

वीरगंज , १६ साउन/ सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगंजको रु २४ करोड बजेट फ्रीज भएको छ । गत आव २०८०/८१ मा सो कार्यालयले बजेट खर्च गर्न नसकेर उक्त रकम फ्रीज भएर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जनाएको छ । कोलेनिका, पर्साका प्रमुख यज्ञराज उप्रेतीले दिएको जानकारी अनुसार कार्यालयले कुल […]