search

spot_img
spot_img

वडा कार्यालयको उद्घाटन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ साउन/ बारा जिल्ला प्रसौनी गाउँपालिका–४ वडा कार्यालय भवनको शनिवार उद्घाटन भएको छ । गापा अध्यक्ष विनोद जैसवालले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका थिए । करीब रु ३५ लाखको लागतमा निर्माण भएको वडा भवनमा तीन कोठा, शौचालय, भान्सा छन् । विगत लामो समयदेखि जीर्ण वडा कार्यालयबाट सेवाप्रवाह हुँदै आएको थियो ।
गापा अध्यक्ष जैसवालले वडा कार्यालय सञ्चालनमा आएपछि काममा आफ्नो पालिका अघि बढिरहेको दाबी गरे । उनले पालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकूद, कृषिलगायतका क्षेत्रमा गापाको विशेष ध्यान रहेको बताए ।
वडाध्यक्ष याकुब अन्सारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा गापा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत सुमितकुमार सिंह, वडाध्यक्षहरू लालबाबू मुखिया बिन, हृदयनारायण साह, छोटेलाल साह, बृजकिशोर कुशवाहा, इस्लाम मियाँलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads