search

अरुणा क्लिनिक एन्ड डाइग्नोस्टिक इमेजिङ सेन्टर सञ्चालनमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ भदौ ।
वीरगंज–४ बिर्तास्थित अरुणा क्लिनिक एन्ड डाइग्नोस्टिक इमेजिङ सेन्टर सञ्चालनमा आएको छ। शनिवारका दिन वप्रका बिर्ता अगाडि ६० लाख लगानीमा सो क्लिनिक सञ्चालनमा आएको क्लिनिकका सञ्चालक डा अक्षय द्विवेदीले जानकारी गराए। डा अक्षय रेडियोलोजिस्ट र निजकी पत्नी डा स्मिता उपाध्याय द्विवेदी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ भएकाले संयुक्तरूपमा बहिरङ्ग सेवा र अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउन सो क्लिनिक सञ्चालनमा ल्याएको उनले बताए।

डा अक्षयकी आमा अरुणा द्विवेदीको प्रमुख आतिथ्यमा क्लिनिक उद्घाटन भएको थियो। सो अवसरमा डा राकेशकुमार झा, डा एनी पाण्डे, डा आनन्द द्विवेदीलगायतको सहभागिता थियो।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads