search

चण्डीमाईमा रुद्राभिषेक एवं महाआरती

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ३ भदौ/
बारा, परसौनी गाउँपालिका–४ खुटवाजब्दीस्थित चण्डीमाई मन्दिर परिसरमा साउन शुक्ल पक्ष पूर्णिमाको अवसरमा रुद्राभिषेक एवं महाआरतीको आयोजना गरिएको छ।
चण्डीमाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको सो कार्यक्रममा आज बिहानैदेखि पूजापाठ सम्पन्न गरी साँझ महाआरती भएको छ। चण्डीमाई मन्दिरका पूजारी बालक बाबाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गापा अध्यक्ष विनोद जयसवाल, वडा नं ४ का अध्यक्ष याकुब अन्सारीलगायत गाउँलेहरूको सहभागिता थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads