search

spot_img
spot_img

वडाध्यक्ष शाहमाथि सेवाग्राहीसंग घुस मागेको आरोप

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ भदौ । वीरगंज महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जयप्रकाश शाहले सेवाग्राहीसंग घुस मागेको आरोप लागेको छ ।
कपाली तमसुक प्रमाणित गराउन जाँदा सर्जमिन गराएर रसीद काटेर पनि तमसुकमा दस्तखत गर्न नमानेको आरोप रमेश गुप्ताले लगाएका छन् । रमेश गुप्ताले आवश्यक कार्वाही गर्ने बारे ऋणी वडा नं २८ बस्ने ह्दयनारायण महतो माथि मिति २०८० र ३ र २८ गते वडा कार्यालयमा निवेदन दिएका थिए ।
वडा अध्यक्ष जय प्रकाश साहले सो बखत निवेदन बुझेर ह्दयनारायणलाई उपस्थित गराउन परवानीपुर प्रहरी चौकीलाई पत्राचार गरेका थिए।
सोही सन्दर्भमा माघ ११ सम्म कपाली तमसुक प्रमाणित गराउन म्याद जारी गरे पछि २०८०–१०–७ गते आफ्नो कपाली तमसुक प्रमाणित गराउन वडा नं ६ मा निवेदन दिएपछि सर्जमिन मुचुल्का तयार भयो। सोही वडा बस्ने वीरगंज महानगर कार्यपालिका सदस्य कनिका कौशिकको श्रीमान् सुरज कुमार गुप्ता, वडा सदस्य पवन शर्माको छोरा सुरज भान शर्मा, ओम प्रकाश ठाकुर, सुरेश कुमार गुप्ता र दीपेन्द्र कुमार रौनियारले सर्जमिन मुचुल्कामा सही गरेका थिए भने साक्षी रामनाथ राउत अहिर बसेपछि रू १८० रुपियाँ नगद बुझी रसिद काटियो ।
रसीद काटेपछि कपाली तमसुक प्रमाणित गर्न दलाल मार्पmत रू ८५ हजार रुपियाँँ घुस मागेको र नदिए पछि अहिले सम्म मेरो काम नगरेको रमेश गुप्ताको आरोप छ ।
यस सन्दर्भमा वडा अध्यक्ष जय प्रकाश साह संग बुझ्दा उनले तमसुक जाली भएकोले प्रमाणित नगरेको बताए ।
तमसुक जाली हो भन्ने राजश्व किन लिएको भनी प्रश्न गर्दा जबाफ उनीसंग छैन् ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads