search

अज्ञात समूहद्वारा विद्यालयको कम्प्युटरमा तोडफोड

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ भदौ । वीरगंज–२१ पटेलनगरस्थित नेराआविमा अज्ञात समूहले तोडफोड गरेको छ ।
राति करीब १२ बजे अज्ञात समूहले विद्यालयको कार्यालयको ताला फुटाइ कम्प्युटर, प्रिन्टर, मनिटरलगायत तोडफोड गरी क्षति पु¥याएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयमा तोडफोड भएको घटनाप्रति विद्यालय परिवारले निन्दा गर्दै प्रहरी प्रशासनलाई जानकारी गराएको र तोडफोड गर्ने समूहको खोजी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन पटेलले जानकारी गराएका छन् ।

Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads