search

वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे कोमामा

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ भदौ । वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे कोमामा छन् । उनका छोरा सुरजराज पाण्डेका अनुसार पिता सुदर्शनको अवस्था अचेत नै रहेको र उनको सघन उपचार भइरहेको छ ।
भदौ १३ गते पाण्डेको स्वास्थ्य अवस्था गम्भीर भएपछि बाराको डुमरवानास्थित पुख्र्यौली घरबाट एम्बुलेन्सबाट काठमाडौंको शिक्षण अस्पताल महाराजगंजको लगिएको थियो ।
मधुमेह र रक्तचापबाट पीडित पत्रकार पाण्डेलाई पक्षघात भएको र उनको शरीरको केही अंग चल्न नसकेको सुरजले बताएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads