search

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री देबि स्थान ने.रा आधारभुत बिधालय वाड न १ मा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्रीय सभापति जितेन्द्र मिश्रले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा १५० वटा मलेसियन साँखु र २००वटा हरेक जातको बिरुवा लगाईएको रास्पा पर्सा ४ का सभापति मिश्रले बताए । छिपहर माई को हरेक वाड मा विभिन्न जात २ हजार बिरुवा रोपने लक्षय रहेको छिपहमाई गाउपालिका का सभापती उमेश यादव ले बताए ।
कार्यक्रममा प्रमुख अथिती जितेन्द्र मिश्र, पालिका सभापती उमेश यादव, पालिका सचिव मनबोध यादव, सदस्य राजु यादव धर्मेन्द्र यादव, बिकि यादव, श्री नवगवा माधमिक बिधालय चरगाहा प्रधयापक अमीन मिया, शिक्षक गगन देव यादव बियोपी इन्चार्ज प्रकाश पाण्डे लगायतको सहभागिता रहेको थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

नयाँदिल्ली, २२ असोज भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५...

सम्बन्धित खबर

- Advertisement -neelambads