वीरगंज, ३० असोज/ वीरगंजमा एक जना युवकको पेटबाट सिसाको बोत्तल निस्केको छ । वीरगंज–१८ भवानीपुर बस्ने वर्ष ४० का शिव नारमयण साहको पेटबाट सिसाको बोत्तल निस्केको हो । गत असोज १३ गते विहान उपचारका लागि वीरगंज हेल्थकेयर हस्पिटल गण्डकमा भर्ना भएका साहको पेटको एक्सरे गरि हेर्दा बोत्तल देखिए पछि अस्पतालका स्वास्थ्यकर्मी चकित बनेका थिए ।
त्यसको लगतै चिकित्सकले तत्काल पेटको शल्यक्रिया गर्दै आन्द्रा काटेर उक्त सिसाको बोत्तल निकालेको थियो ।करिब २ हप्ता अस्पतालको उपचार गराई साह हिजो आप्नो घर फर्केका छन् । तर पेटमा बोत्तल कसरी छिरेको हो भन्ने तथ्यलाई केलाउदै थप अनुसन्धानमा जुटेको छ ।
यश विषयमा विरामी रोगीसंग कुरा कर्दा उनी पनि यकिन के घटना भएको हो भन्ने विषयमा आफुलाई केही जानकारी नरह्को बताउछन । असोज साझ साढे ८ बजेको कुरा हो,मलाई होस आउदा मेरो मलद्वार र पेट दुखि रहेको थियो,तर अस्पताल आउदा पेटमा बोत्तर रहेको चिकित्सकले भनेपछि यसवारे मलाई थाहा भयो,बाकी कुरा मलाई थाहा भएन,उनले भने । यसै विषयमा वीरगंज–१८ भवानीपुरका पुर्व वडा अध्यक्ष ब्रहमदेव राउत कुर्मीसंग बुझ्दा उनले आफुलाई पनि यो घटनावारे विस्तृत थाहा नभएको र सो युवकको चालचलन राम्रे भएको बताए । तर घटना कसरी भएको हो,स्पष्ट हुन नसकेको हो,उनले बताए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रनि श्यामकुमार बस्नेतले पेटमा बोत्तल कसरी पसेको हो भन्ने वारेमा अनुसन्धान भइरहेको बताए ।

Facebook Comments Box