search

spot_img
spot_img

वीरेन्द्रको हत्यामा पत्नी मनीषाकै हात

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल, वीरगंज, २ कात्तिक/ वीरगंज–३ प्रगतिनगर बस्ने वीरेन्द्र साह सोनारको हत्यामा निजकै पत्नीको हात रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
वीरेन्द्रको हत्यामा पत्नी मनीषादेवी र मनीषाका प्रेमी विजयप्रसाद कलवारको संलग्नता रहेको परिवारजनले जनाएका छन् । वीरेन्द्रका बुबा बिन्दा साह सोनारले बुहारी मनीषाकै योजनामा छोरा वीरेन्द्रको हत्या भएको आरोप लगाएका छन् ।
भारत, बिहार, रक्सौल, परेउवा टोल बस्ने वर्ष ३० का विजयप्रसाद कलवार विगत तीन वर्षदेखि वीरेन्द्रकै घरमा डेरा लिएर बस्दै आएका छन् । मार्बल, टायलको ठेक्कापट्टा गर्ने विजयको मनीषासँग प्रेम सम्बन्ध स्थापित भएपछि केही महीना अघि विजयसँग मनीषा भागेकी पनि थिइन् । त्यति बेला घरमा ठूलै विवाद भएको थियो । तर घरको मानसम्मान र इज्जत जोगाउन आइन्दा गलती नगर्ने र पति–पत्नी मिलेर बस्ने सहमति भएको वीरेन्द्रका माइला दाइ सुरेन्द्र साहले बताए । “भाइलाई मनीषाको चालचलन थाहा थियो, त्यस कारण पति–पत्नीबीच बेलाबेला झगडा भइरहन्थ्यो,” उनले भने । “असोज २७ गते अपराह्न ४ बजे विजयसँगै भाइ बाराको मुसहर्वा मेला
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एलन मस्कद्वारा नयाँ अमेरिकी राजनीतिक पार्टीको घोषणा

वासिङ्टन, २२ असार (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सहयोगी एलन मस्कले शनिबार देशको ‘एक–दलीय प्रणाली’ भनेर वर्णन...

सम्बन्धित खबर

- Advertisement -neelambads