search

spot_img
spot_img

लागूऔषध र बिस्फोटक पदार्थ भित्रिन नदिन सीमामा तालीमप्राप्त कुकुर परिचालन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ कात्तिक । वीरगंज भन्सारमा तालीमप्राप्त कुकुरबाट चेकजाँच भइरहेको छ । चाडपर्व लक्ष्Fित सुरक्ष्Fा तयारी अन्तर्गत सशस्त्र प्रहरी युनिटले तालीमप्राप्त दुईवटा कुकुरबाट चेकजाँच गरिरहेको बुझिएको छ ।
सशस्त्र प्रहरी बल १३ नं गण पर्साका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक राधेश्याम धिमालका अनुसार दशैंको घटस्थापनाको तीन दिन अघिदेखि छठसम्म चेकजाँच भइरहेको बताए । जर्मन शेफर्ड र लाब्राडोर प्रजातिका दुईवटा तालीमप्राप्त कुकुरबाट खासगरी लागूऔषध र विस्फोटक पदार्थ ओसारपोसार पत्ता लगाउन प्रस्ताविक वीरगंज भन्सार गुल्ममार्पmत सो चेकजाँच भइरहेको जानकारी दिए ।
बिहान, बेलुका र आवश्यकता अनुसार दिउँसो गरी दैनिक दुईवटै कुकुरबाट चेकजाँच भइरहेको बताउँदै चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउँदै लागूऔषध र विस्फोटक पदार्थ ओसारपोसार नियन्त्रण गर्न यस्तो चेकजाँच भइरहेको उनले जानकारी गराए । नेपाल–भारत खुला सीमाका कारण भारतबाट नेपाल र नेपालबाट भारतमा शङ्कास्पद वस्तु लिएर आउजाउ हुने र प्रतिबन्धित लागूऔषध र विस्फोटक पदार्थको तस्करीले समाजमा नकारात्मक असर पर्ने, आपराधिक गतिविधि हुन सक्ने भएकाले सुरक्ष्Fा तयारीका लागि यस्तो रणनीति अपनाइएको उनले जानकारी गराए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads