search

मुख्यमन्त्री सिंहका राजनीतिक सल्लाहकारमा यादव

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, ७ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको दुर्गा भगवती गाउ““पालिका वडा नम्बर ४ का सञ्जयकुमार यादवलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।
युवा जनमत संघका केन्द्रीय संयोजक समेत रहेका युवा नेता यादवलाई मुख्यमन्त्री सि“हले बुधवार आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेको जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads