search

अभिनय कला सिकाउन मण्डला थिएटरको वीरगंजमा वर्कशप

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ कात्तिक/
वीरगंजमा अभिनय कला सिकाउने मण्डला थिएटर वर्कशप आयोजना भएको छ । वीरगंजको गहवास्थित आदर्श होटलको सभाहलमा आयोजित प्रशिक्ष्Fण कार्यक्रममा पर्सा र बाराका एक दर्जनभन्दा बढी महिला, पुरुष कलाकारहरूले प्रशिक्षण लिइरहेका छन् ।

मण्डला थिएटर काठमाडौंको दोस्रो वर्षका विद्यार्थी मुन्ना सर्राफले प्रशिक्ष्Fण दिइरहेका छन् । असोज ३० देखि कात्तिक १४ गतेसम्म १५ दिने प्रशिक्ष्Fणमा कलाकारहरूले अभिनय, कलाका विभिन्न विधाबारे जानकारी लिंदैछन् ।

स्थानीयस्तरमा कलाकार उत्पादन हेतु सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

Facebook Comments Box

ताजा खबर

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी...

सम्बन्धित खबर

- Advertisement -neelambads