search

पर्साको सिडिओ भुसालको सरुवा, अर्याल आउँदै

पढ्न छुटाउनुभयो ?

वीरगन्ज । पर्साको प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आज सरुवा भएको हो ।
गृह मन्त्रालयको निर्णय अनुसार सिडिओ भुसालको अध्यागमन कार्यालय गौतमबुद्ध भैरहवामा सरुवा भएको हो ।
उनको ठाउँ मा गणेश अर्यालको सरुवा भएको हो । अर्याल रुपन्देहीको जिल्ला प्रशासन कार्यालयबाट आउन लागेका हुन ।
गृह मन्त्रालयले आज थप २७ जना सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads