search

spot_img
spot_img

टाटासुमो दुर्घटना बालकको मृत्यु, आठजना घाइते

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० कात्तिक । काठमाडौंबाट वीरगंज आउँदै गरेको टाटासुमो सोमवार बिहान बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० नितनपुरमा दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहान ४ः३० बजे ना.१ ज ४४२८ नं.को टाटासुमो अनियन्त्रित भई दुर्घटना भएको र सोमा सवार भारत, रक्सौलका चार वर्षीय अनमोलकुमार साहको मृत्यु भएको बताए । उनले टाटासुमोमा सवार आठजना घाइते भएका र उनीहरूलाई उपचारको लागि वीरगंजस्थित वयोधा अस्पताल पठाइएको बताए । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads