search

spot_img
spot_img

विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ कात्तिक । बारा जिल्ला, कलैया उपमहानगरपालिकास्थित सोना एकेडेमीका सञ्चालक एवं प्रधानाध्यापक अमित साह पक्राउ परेका छन् । आइतवार दिउँसो बारा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।
बालिकामाथि दुव्र्यवहार मुद्दामा बारा जिल्ला अदालतबाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
गत असोजको तेस्रो साता विद्यालयमा पाइपको लट्ठीले प्रहार गर्दा छ वर्षीया बालिका घाइते भएकी थिइन् । अभिभावकले जिप्रका, बारामा उजूरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । त्यतिबेला प्रहरीले प्रअ साहलाई पक्राउ गर्न जाँदा घरपरिवार र आफन्तजनले साहलाई लुकाएर भगाएका थिए ।
चाडपर्व सकिएपछि बारा प्रहरीले सो मुद्दामा अनुसन्धान अगाडि बढाउन उनलाई कानूनको दायरामा ल्याएको जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads