search

spot_img
spot_img

विष्णु महायज्ञको लागि कलशयात्रा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ कात्तिक । बारा जिल्ला, प्रसौनी गाउँपालिका–३ नौतनमा सोमवारदेखि विष्णु महायज्ञ शुरू भएको छ । मङ्सिर ५ गतेसम्म हुने विष्णु महायज्ञको अवसरमा आज कलशयात्रा सम्पन्न भएको छ ।
बिहान १० बजे नौतन गाउँबाट परवानीपुर गाउँपालिका–५ बहुअरी, सानो नौतन, प्रसौनी बजार हुँदै त्रिवेणी खोलामा पुगेर जल भरी कलशयात्रा पुनः प्रसौनी, नकटुवा हुँदै महायज्ञस्थलमा पुगेको थियो ।
महायज्ञमा वृन्दावनको रामलीला एवं लोकप्रिय कलाकारहरूको भजनकीर्तन हुने महायज्ञ आयोजक समितिका अध्यक्ष विश्वनाथ साह कानूले बताएका छन् ।
कलशयात्रामा प्रसौनी गापाका अध्यक्ष विनोद जयसवाल, उपाध्यक्ष किरण देवी, वडाध्यक्ष छोटेलालप्रसाद साह, लोसपा नेता जीतेन्द्र सोनल, परवानीपुर गापाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी, स्थानीय जयप्रकाश गुप्ता, दीपक गुप्ता, नेका क्ष्Fेत्रीय सभापति सुनील गुप्ता, अम्बिका गुप्ता, सुरेश गुप्ता, श्याम तिवारी, सुजीत तिवारीलगायत महिला तथा बालबालिकाहरूको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत...

सम्बन्धित खबर

- Advertisement -neelambads