search

spot_img
spot_img

नेशनल मेडिकल कलेजद्वारा रक्तदान कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज २९ कार्तिक । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा बिहीवार विश्व मधुमेह दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा डा संजय साह, अरसद आलम, जितेशचन्द्र दास, डा सरोजप्रसाद डिओ, महम्मद जुनैद, प्रदीपकुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रवीन्द्र यादव, राजीवकुमार चौधरी, नवल किशोर यादव, डा गुरूप्रसाद मैनाली, काजल कुमारी गुप्ता, सुधा कुमारी, सुरेश साह तेली, कुशल सुबेदीलगायत ५ महिलासहित ५७ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपाखाका युवा संयोजक अभिलाष गुप्ता, रक्त सञ्चार केन्द्रका प्राविधिकहरू कृष्ण निराला, विनेश चौधरी, नीरज चौधरीलगायतले प्राविधिक सहयोग गरेका थिए । यसैगरी विश्व मधुमेह दिवसको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले कार्तिक २० गते देखि ३० गतेसम्म सचेतनामूलक कार्यक्रम गर्दैआएको छ । बिहीवार बिरामीहरूको लागि निशुल्क मधुमेह परीक्ष्Fण गरिएको थियो । कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको अधयक्षतामा भएको कार्यक्रममा प्राडा के.एन. सिंह, डा. इसरत जहान, आबिद हुसैनलगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads