search

spot_img
spot_img

१० महिलासहित ८० जनाले गरे रक्तदान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ मंसिर ।नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ निजगढ नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १० महिला सहित ८० जनाले रक्तदान गरेको छ । निजगढको शहिद चोकमा भएको रक्तदानमा १० जना महिला सहित ८० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा शर्मिला बिक, सनध्या रिजाल, संगीता रिमल, संगीता गुरूङ, सुमित्रा खड्का, मनिषा अधिकारी, बिमला खनाल लगायत रहेका छन् । नेविसंघ निजगढ नगर सभापति इश्वर सापकोटाको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदानमा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा रहेको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads