पत्रकार महासंघ, पर्साको अध्यक्षमा तिवारी र खनालको उम्मेदवारी, ३५ सिटको लागि ७८ जनाको उम्मेदवारी दर्ता

घण्टाघरटिभी संवाददाता वीरगंज, २६ मंसिर । नेपाल पत्रकार महासंघ चुनावी प्रक्रिया अन्तर्गत बुधवार उम्मेदवारी दर्ता भएको छ । महासंघ पर्साको अध्यक्ष पदमा यसपटक अनुप तिवारी र ओमप्रकाश खनाल भिड्दैछन् । १९ सदस्यीय पर्सा जिल्ला कार्यसमिति, ११ सदस्यीय प्रदेश परिषद सदस्य र पाँच सदस्यीय राष्ट्रिय परिषद सदस्य गरी कुल ३५ सिटको लागि ७८ जनाको उम्मेदवारी परेको […]

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित

काठमाडौँ, २६ मङ्सिरः (रासस) नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले जितका लागि दिएको एक सय […]

रास्वपाका सभापति लामिछानेको बयान सकियो

वीरगञ्ज (पर्सा), २६ मङ्सिरः पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उहाँ सिमरा विमानस्थलमा रहनुभएको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको […]

नेपाल र भारतबीच असमान भन्सार मूल्याङ्कन प्रणाली हुँदा चोरी–तस्करी बढ्दो

हिमाल लम्साल/रासस वीरगञ्ज (पर्सा), २६ मङ्सिरः नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढीरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने आर्थिक क्षेत्रका जानकारहरूले दिएका छन् । वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला […]