search

spot_img
spot_img

श्री ५ महेन्द्रको १०५औं जन्मजयन्ती

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ पुस । श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाह देवको १०५औं जन्मजयन्ती राजभक्त देशभक्त समूहले मनाएको छ । सोमवार महावीरस्थानस्थित प्राङ्गणमा राजभक्त देशभक्त समूहले श्री ५ महेन्द्रको तस्वीरमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको हो । समूहका अध्यक्ष दीपेन्द्रप्रसाद रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा सतीशकुमार श्रीवास्तव, जनकलाल साह, अब्दुल सतार अन्सारी, रामनारायण साह, महेन्द्रप्रसाद साह, अनु थापा, धु्रवसिंह ठकुरी,कमल घिमिरे, पुनदव यादव, रवि कुमार लगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

जनकपुरधाम, ३० असार : मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि...

सम्बन्धित खबर

- Advertisement -neelambads