search

spot_img
spot_img

बहुदरमाई नपामा विद्यार्थीले तालाबन्दी गरे

पढ्न छुटाउनुभयो ?

वीरगंज ४ पुस । पठनपाठन नियमित हुनुपर्ने माग गर्दै पर्साको बहुदरमाई नगरपालिकामा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिहीवार नेपाल राष्ट्रिय माध्यामिक विद्यालय डोकैला बहुअरीका विद्यार्थीहरूले नगरपालिका घेराउ गर्दै तालाबन्दी गरेका हुन् । सामुदायिक विद्यालयका शिक्षकहरू तथा नगरपालिकाका कर्मचारीहरूले तलब नपाएपछि सामुदायिक विद्यालयको पठनपाठनमा प्रभावित भएको छ । जसले गर्दा विद्यार्थीहरू आन्दोलित भएका छन् । नगर प्रमुख सिंगासन साह तेलीको क्षमताहिन नेतृत्वका कारण शिक्ष्Fक, कर्मचारीले लामो समयदेखि तलब भएका छैनन् । जसले गर्दा शिक्षकहरुले अध्यापन गराउन छाडेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads