search

तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ पुस । वीरगंज तेक्वान्दो डोजांगले वार्षिक कार्यक्रम अनुसार शनिवार पनि खेलाडीहरुको ग्रेडिङ गरेको छ ।
मंसिर २९ गते ग्रेडिङ गरिएकोमा छुट हुन गएका खेलाडीहरुको शनिवार घडीअर्वा कभर्ड हलमा आयोजित एक कार्यक्रमबीच ग्रेडिङ गरिएको हो ।
रेड+ब्ल्याक बेल्ट सिनियर खेलाडीहरु आदित्य साह, राजनबाबु कुमार गुप्ता, देवकुमार सर्राफ, शिवम शाह तथा जुनियर खेलाडी दिव्या साहलाई ग्रेडिङ गरिएको थियो ।
कार्यक्रममा रशिस हक, महम्मद शकिल, नवलकिशोर साह, राजेन्द्र खडगी, मजील मियाँ धोबी, प्रथम वर्णवाल लगायतको सहभागी थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads