search

ल्याब स्वास्थ्यकर्मीद्वारा प्रजिअलाई ज्ञापनपत्र

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ पुस/ वीरगंजका ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।
मेडिकल कलेज र स्वास्थ्य संस्थाबाट नर्सिंङ तथा अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएको ज्ञापनमा उल्लेख छ ।
नेपाल सरकारको सचिवस्तरिय बैठकले २०८१ साल मंसिर २७ गते गरेको निर्णय अनुसार गर्न गराउन भनी सम्पूर्ण मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार भएकोमा स्वास्थ्य संस्था तथा ल्याबहरूले अवज्ञा गरेको बताए । निजी स्वास्थ्य संस्थाहरूले सो निर्देशनको पालना नगरेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो पत्रको कार्यान्वयको लागि मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरू आन्दोलन गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads