search

च्याउ खेती व्यावसायिक प्रविधि तालीम शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ पुस । वीरगंज महानगरपालिका–११ श्रीपुरमा आइतवारदेखि च्याउ खेती व्यावसायिक प्रविधि तालीम शुरु भएको छ । नेपाल नागरिक फाउन्डेशनले आयोजना गरेको तीन दिने च्याउ खेतीसम्बन्धी व्यावसायिक प्रविधि तालीमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष अजयकुमार बरैले गरेका थिए । उनले सहजरुपमा गर्न सकिने च्याउ खेतीबारे महिलाहरुलाई प्राविधिक तालीम दिएर आयआर्जनतर्फ उन्मुख गराउन सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रशिक्षक मिथिला साहले सहभागीहरुलाई च्याउ खेतीबारे तालीम दिंदैछन् । कार्यक्रममा वडासचिव उमेश शर्मा, वडा सदस्य मुस्तकिम हवारी, जगन महतो धानुक, सुन्दर कुर्मी, प्रयाग महतो, प्रद्युमन सेढाइलगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads