search

spot_img
spot_img

आरिफ र आसिफ नगदसहित सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने वीरगंजका खेलाडीद्वय आरिफ शेख र आसीफ शेखलाई वीरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानूले नगदसहित सम्मान गरेको छ । एनपीएलमा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आसीफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउने आरिफ शेखलाई वडाध्यक्ष्F कानूले जनही नगद ५१ हजार र प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । वडाध्यक्ष कानुले आसीफ र आरिफले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै वीरगंजलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु¥याएकोमा सम्मान गरेको बताए । उनले आरिफ र आसीफले वडावासीको पनि नाम उच्च राखेकोले प्रोत्साहनका लागि नगदसहित सम्मान गरेको बताए । कप्तान आसीफले वीरगंजका साथै देशकै नाम उच्च राख्न परिश्रम गरिरहने बताए ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

करेन्ट लागेर दुईजनाको मृत्यु

वीरगंज, ६ साउन । ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय...

सम्बन्धित खबर

- Advertisement -neelambads