search

spot_img
spot_img

सीमा सुरक्षाबारे नेपाल–भारतका सुरक्षाकर्मीबीच छलफल

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ पुस । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच नियमित रूपमा हुँदै आईरहेको समन्वयात्मक बैठक सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सम्पन्न भएको छ । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआइजी दिपक कुमार, पुरेनवाका सेक्टर कमाण्डर डिआइजी राजेश टिक्कु, बेतियाका सेक्टर कमाण्डर डिआइजी सुब्रमन्यमको उपस्थिति थियो । बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण, सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने बाहिनीले जानकारी गराएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रसौनी – ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा पक्राउ

वीरगञ्ज २ भदौ । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको...

सम्बन्धित खबर

- Advertisement -neelambads