search

spot_img
spot_img

समृद्धि सहकारीको छौठों सधारण सभा सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

प्रस,परवानीपुर,२० पुस वीरगंज–२१ लिपनीविर्तामा सञ्चालित श्री समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज छैठो सधारणसभा सम्पन्न भएको छ । परवानीपुरस्थित पिकनिक पार्कमा अयाोजित कार्यक्रमको उद्घाटन वीरगंज–२१ का वडा अध्यक्ष राधाकृष्ण प्रसाद साह रौनियारले गरेका थिए । सभाले वर्षिक आयव्यय प्रतिवेदन पारित गर्नूको साथै,आगमि ३ वर्षको लागि पुरानै ७ जना सञ्चालक समितिलाई पुनः सर्वसहमत पुरानै पदमा निर्वाचित गर्ने निर्णय पारित समेत गरेको छ । २५७ शेयर सदस्य,१५२ जना बचतकर्ता,१०७ जना ऋणि रहेको सो सहकारीको पूजी ७१ लाखमा पुगेको जनाइएको छ । संस्थाका अध्यक्ष श्रवणकुमार पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रबन्धक श्रीभगवान साह,राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि आकाश सर्राफ,लिपनीविर्ताका पूर्व गाविस अध्यक्ष सदनराउत कुर्मी,परवानीपुरका स्थानीय हृदयनारायण कुशवाहा,कृष्ण कुशवाहा,भोज महतोलगायतको उपस्थिति थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बेलहियामा वडा अध्यक्षको कारणले जनता दुःखमा

राधेश्याम पटेल, वीरगंज, १ भदौ । बाराको प्रसौनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्षको उदासिन्ताको कारण जनताहरु सास्ती खेपिरहेका...

सम्बन्धित खबर

- Advertisement -neelambads