search

जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण

पढ्न छुटाउनुभयो ?

– दिपेन्द्र बि.सी. वीरगंज, २५ पुस । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज जनस्वास्थ्यको प्रयोगशालाको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा डिजिटल एक्सरे राख्ने योजना प्रस्तुत गरिएको छ । निरीक्षण टोलीले प्रयोगशालासँगै रहेको पुरानो अदालत भवनको सरसफाइ र संरक्षणमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको छ । बीरगंज जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा स्थापना गरिएको हो, जसले समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। सो अवसरमा बीरगंज महानगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायत स्थानीयवासीहरूको पनि उपस्थिति थियो ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads