search

१२४ परिवारलाई कम्बल वितरण

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १ माघ/ जिल्ला विपद् समिति पर्साले मङ्गलवार पकहामैनपुर र धोबिनी गाउँपालिकामा रहेका दलित परिवारलाई कम्बल वितरण गरेको छ ।
जिल्ला विपद् समिति पर्साका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रूँगटा वेलफेयर सोसाइटी पर्साका सुरेश रूँगटालगायतले धोबिनी गापा–५ खेस्राका ५१ र पकहामैनपुर गापा–४ जगरनाथपुरका ७३ जना दलित परिवारलाई कम्बल वितरण गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads