search

spot_img
spot_img

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन सांसद एकनाथ ढकाल अमेरिका प्रस्थान

पढ्न छुटाउनुभयो ?

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
सांसद ढकालले यहि जनवरी २० तारिकमा दिन अमेरिकाको वाशिंगटन, डी.सी.आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् ।
भ्रमणमा सांसद ढकाल संगै उहाँकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी हुनुहुनेछ । पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका बरिष्ट उपाध्यक्ष बिनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा साथै केन्द्रिय सदस्यहरू निला श्रेष्ठ कामना भुसाल, अघिवत्ता बिष्णु गिरी लगाएतले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा बिदाई गरेका थिए । बिदाईका क्रममा बोल्दै सांसद ढकालले बिश्वकै शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको सपथ ग्रहरणमा सहभागी हुन अवसरको रूपमा प्रयोग गदै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मदत पुग्ने बताए ।
सांसद ढकाल ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् साथै नेपाल – अमेरिका संसदीय मैत्री समुहमा समेत आवद्ध छन् । बिश्वका दजनौ राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापीत भएका नेताको ढकाल रूपमा चिनिन्छन । सांसद ढकाल ट्रंक्रिस एरलाईन्स मार्फत अमेरिका प्रस्थान गरेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads