गाँजासहित एकजना पक्राउ

वीरगंज, ८ माघ । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरीले छ किलो गाँजासहित एकजनालाई मंगलवार पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ मगरटोल सडकमा शंकास्पद रूपले हिंडिरहेका वडा नम्बर ९ मगरटोल बस्ने वर्ष ५४ को दुर्गा बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको खानतलासी गर्दा निजले बोकेको झोलाभित्र लुकाई छिपाई गरी […]

वीरगंजमा बसको ठक्करबाट एकजनाको मृत्यु

वीरगंज, ८ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ अन्तर्गत बुखार चौकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलवार बिहान करिब १०ः३५ बजे तेजस एकेडेमी +२ कलेजको ना ५ ख १५०४ नम्बरको बसले बाटो काटिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान बारा जिल्ला, फेटा गाउँँपालिका–५, जोदपुर गम्हरियाका ४२ वर्षीय शैमुदिन अन्सारी रहेको […]

राजनीतिमा अवसर नपाएका दीनानाथ व्यवसायिक कृषिकर्ममा रमाउँदै

पर्साको पकहाँमैनपुर गाउँपालिका– २ मानिकपुरका दीनानाथ साह उमेरले ६७ वसन्त पार गरिसक्नुभयो । तर, उहाँको माछापालन र कृषिखेतितर्फको मोह भने लोभलाग्दो छ । १४ वर्षको उमेरदेखि राजनीति होमिनुभएका साह अहिले भने पर्सा जिल्लाकै व्यवसायिक माछापालन कृषकको रुपमा नयाँ पहिचान बनाउनुभएको छ । अहिले साहले एक्लैले सञ्चालन गर्दै दिपेन्द्र माछापालन उद्योगबाट वार्षिक दुई सय क्विन्टल माछा […]

नृसिंह माविका २०४ जना विद्यार्थीलाई साइकल वितरण

वीरगंज, ७ माघ/ हेला इन कर्पाेरेशन चीनको सहयोगमा चाइना फाउन्डेशन फर रुलर डेभलपमेन्टले वीरगंज महानगरका तीन विद्यालयमा साइकल वितरण गर्दैछ । चाइना फाउन्डेशन फर रुलर डेभलपमेन्टको आयोजनमा सोमवार वीरगंज महानगरपालिका–१४ स्थित नृसिंह माविमा कक्षा सातमा अध्ययनरत २०४ जना विद्यार्थीलाई साइकल वितरण गरिएको थियो । उपप्रमुख इम्तियाज आलमले साइकल वितरण गर्दै चीन सरकारप्रति आभार व्यक्त गरे […]