search

spot_img
spot_img

नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व छ : मन्त्री यादव

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

बारा (कलैया), १३ माघ : खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्न जेसीसको ठूलो महत्व रहेको बताउनु भएको छ । आज बारा जिल्लाको कलैया सिटी जेसीसको १६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “जेसीस नेतृत्व विकास र युवा क्षमताको संवद्र्धन गर्ने विश्वव्यापी संस्था हो । समाजमा जेसीसको महत्त्वलाई विशेष रूपमा उजागर गरिएको छ ।” सो कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मन्त्री यादवले सक्षम, दृढवान, र क्षमतावान व्यक्तित्वको निर्माण गर्दै समाजमा नेतृत्व क्षमताको विकास गर्ने यस संस्थाले खेल्ने भूमिकालाई पनि उच्च प्रशंसा गरिदै आएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “जेसीस संस्थालाई अझ सक्षम बनाउने र उपयुक्त अवसरहरू उपलब्ध गराउन आवश्यकता छ, समाजमा जेसीसको ठूलो योदना र महत्व रहेको छ ।”
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads