search

गण्डकी प्रदेशमा घुमौं मधेस, बुझौं मधेस महाअभियान शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ माघ । पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेशको राजधानी पोखरामा घुमौ मधेस, बुझौ मधेस महाअभियान सञ्चालन गरेको छ । ३३औ उद्योग ब्यापार मेला तथा आइटी एक्सपो २०२४ कार्यक्रममा पोखरा उवासंघले मधेस प्रदेश सरकारको सहयोगमा पोखरामा घुमौं मधेस बुझौं मधेस महा अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा विभिन्न स्टल, झाकी, रैथाने खाना, बुकलेट बितरण, डकुमेन्ट्री प्रस्तुति गरिएको थियो ।
Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads