search

spot_img
spot_img

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा सहीद दिवस

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ माघ । जिल्ला प्रशासन कार्यालय, पर्साले शहीद दिवसको अवसरमा पहिलोपटक वीरगंजको घन्टाघरस्थित शहीद स्मारकमा माल्यार्पण तथा श्रद्धासुमन कार्यक्रम गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको शहीदहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शहीदको ऋण हामीले तिर्न नसक्ने बताएका छन् । उनले आआप्mनो ठाउँमा ईमानदारीपूर्वक काम गरे मात्र शहीदको ऋण तिर्न सक्ने बताए । उनले शहीदहरू को सपना पूरा नहुनुमा सबभन्दा बढी जिम्मेवार राजनेता र कर्मचारी रहेको बताए । प्रजिअ अर्यालले यस शहीद स्मारकमा शहीदहरूको अगाडी सपथ लिएर इमानदारीपूर्वक काम गरेमा शहीदको सपना पूरा हुने बताए । कार्यक्रममा नेपाली कांग्रेसका रामनारायण कुर्मी, नेकपा एमालेका बिश्वम्भर शर्मा, वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले शहीदहरूप्रति श्रद्धा सुमन ब्यक्त गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुनील पण्डितको अर्को धमाकेदार गीत रिलिज

वीरगंज, २ भदौं । भोजपुरीको सुप्रसिद्ध गायक सुनील पण्डितको ‘राज करतानी’ नामक भोजपुरी गीति एलबम विमोचन भएको छ । वीरगंजको शाह...

सम्बन्धित खबर

- Advertisement -neelambads