search

spot_img
spot_img

रिलिफ सोसाइटीद्वारा सम्मान तथा सिलाई मेसिन वितरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ फागुन । रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष स्व. बिहारीलाल लाठको तेहौं पुण्यतिथिको अवसरमा बिहारीलाल लाठ कर्मवीर सम्मान–पत्र प्रदान गरिएको छ । आशा किरण केन्द्रका सुनिल गुप्ता, यशोधा गजुरेल एवम् अनिता साहलाई सम्मान गरिएको थियोे । कार्यक्रममा उपाध्यक्षमा नारायण रूङटा ४ वर्षको लागि निर्बिरोध निर्वाचित भएका थिए । उनलाई निर्वाचन अधिकृत खरेलले सपथ ग्रहण गराएका थिए । यसैगरी राधादेबी बृजलाल लाठ ट्रस्ट वीरगंज पर्साको सहयोगमा १५ ओटा सिलाई मेसिन गरीब तथा असहाय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरिएको थियो । रिलिफका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुर्लीधर रूङटा, वरिष्ठ अधिवक्ता बालमुकुन्द खरेल, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, समाजसेवी गणेश लाठ, सचिव प्रेमचन्द्र गोयल, हरि गौतमको उपस्थिति रहेको थियो। रिलिफ सोसाइटी अफ कमर्स वीरगंजका महासचिव निरज अग्रवालले कार्यक्रम संचालन गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads