search

spot_img
spot_img

ज्ञानदालाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बुधवार ज्ञानदा एकेडेमीलाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै ज्ञानदा एकेडेमीले ८ ओभर खेल्दै ५ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । ज्ञानदाकी सृष्टि उपाध्यायले १८ र अवन्याले १४ रन बनाएकी थिइन् । प्रतिउत्तरमा अल्पाइन माविले ६ विकेटले प्रतियोगिता जितेको छ । प्रतियोगिताको वुम्यान अफ दि म्याच अल्पाइन माविकी टीम क्याप्टेन कृपा कार्की घोषित भइन् । त्यसैगरी अल्पाइन माविकी प्रजिता मिश्रले प्रतियोगितामा अलराउन्डर प्रदर्शन गरेकी थिइन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads