search

२६ जना समाजसेवीहरु सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० फागुन । ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले समाजसेवीहरूको सम्मान गरेको छ । विभिन्न सामाजिक क्षेत्र काम गरिरहेको २६ जना समाजसेवीहरूको मन्त्री जनार्दन सिंह क्षेत्रीलगायतले सम्मान गरेका थिए । कार्यक्रममा डा. निरज सिंह, डा.उदय नारायण सिंह, प्रकाश खेतान, प्रकाश थारू, ग्याँसुदिन ठकुराई, मधु राणा, सुरेश रूङटा, गनेश लाठ, रन्जित सिंह, देवेश मानवसेवा, बिकि सर्राफलगायत बारा, पर्सा, रौतहट, रक्सौलका २६ जना ब्यक्तिहरूलाई सम्मान गरिएको थियोे । केन्द्रकी प्रमुख रबिना दिदिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिके गोकुल गुबाजुले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads