search

spot_img
spot_img

गडहलमा आँखा शिविर सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ फागुन । किरण आँखा अस्पतालको आयोजनामा बारा जिल्लाको बारागढी वडा नम्बर ६ गडहल हेल्थपोस्टमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ३६ जनाको आँखा परिक्षण गर्दा १५ जनामा मोतियाबिन्दु फेला परेको किरण अस्पतालकी आरती गुप्ताले जानकारी दिइन् । शिविरमा प्राविधिक शिविर टोली मुस्कान गुप्ता, रामबाबु चौरसिया लगायतको उपस्तिथि थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भ्यान र मोटरसाइकल ठोक्किदा एकजना गम्भीर घाइते

वीरगंज, २४ असोज । भ्यान र मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवान घाइते भएका छन् । शुक्रवार बिहान वीरगंज...

सम्बन्धित खबर

- Advertisement -neelambads