search

spot_img
spot_img

भारतीय नागरिक पेस्तोलसहित पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ फागुन मकवानपुर प्रहरीले पेस्तोलसहित दुर्ई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको बिहार शिवहर बस्ने २२ वर्षीय धिरजकुमार र मोतीहारी बस्ने २६ वर्षीय दीपक कुमार रहेका छन् । उनीहरूलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५, रातोमाटेबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र थप दुर्ई थान गोली बरामद गरिएको छ। रौतहट जिल्लाको गौरबाट हेटौंडा आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई जाँच गर्ने क्रममा हतियारसहित उनीहरू पक्राउ परेका थिए । प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भीमसेन थापाका नीतिहरु आज पनि सान्दर्भिक छन् : सांसद ढकाल

गोरखा— बोर्लाङ, ९ साउन/ नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री तथा संघीय सांसद एकनाथ ढकालले राष्ट्रनिर्माता भीमसेन थापाका विचार र नीतिहरु...

सम्बन्धित खबर

- Advertisement -neelambads