search

भन्सार नतिर्ने २८ वटा भारतीय नम्बरको मोटरसाइकल भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ फागुन ।
जिल्ला प्रहरी कार्यालय, बाराले भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल कारबाईको लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको जनाएको छ ।

प्रहरी कारबाईको सिलसिलामा फागुन १४ गते जिल्ला प्रहरी कार्यालय बारा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीहरूले चेकजाँच गर्दा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानून बिपरीत रहेका बिभिन्न ठाँउहरूबाट भारतिय नम्बर प्लेट भएका २८ वटा मोटरसाइकल नियन्त्रणमा लिएर करीब २५ लाख मूल्याकंन गरी आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको जिप्रका, बाराले जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads