search

जनमत पार्टीको आयोजनामा आँखा शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ फागुन । जनमत पार्टीको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६ स्थित माधोपुर स्कुलको प्रांगणमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरबाट ११९ जना लाभान्वित भएका छन् भने ३७ जनामा मोतियाबिन्दु फेला परेको र उनीहरुको सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने चौधरीले जानकारी गराए ।
जनमतका क्षेत्रीय संयोजक बृजेशवर प्रसाद चौधरीको नेतृत्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य विनय यादव, यूवा नेता हिरालाल राम, समाजसेवी दशरथ साह, शिवलाल राम, सुखराम राम, राजेश चौधरीलगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads