search

अस्थायी प्रहरी चौकीलाई दराज र टेबुल सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले २४औ वार्षिकोत्सवको अवसरमा वीरगंज महानगरपालिका–१५ स्थित भिस्वा अस्थायी प्रहरी चौकीलाई स्टिल दराज र टेबुल सहयोग गरेको छ ।
अस्पतालका डाइरेक्टर डा.रूबि श्रेष्ठ यासमिनले अस्थायी प्रहरी चौकी भिस्वाका असई राजेश्वर प्रसाद मण्डललाई स्टिल दराज र टेबुल प्रदान गरेकी थिइन् ।
कार्यक्रममा अस्पताल प्रशासनका मौलाना नुरूल होदा र पप्पु सिंहको उपस्थिति रहेको थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads