वीरगंज, ७ चैत । विश्व मुख स्वास्थ्य दिवस ‘खुशी मुख खुशी मन’ नाराका साथ नेशनल मेडिकल कलेजले सचेतना कार्यक्रम गरेको छ ।
हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रूपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।
कार्यक्रममा १२५ जनाको चेकजाँच र उपचार गरिएको अस्पतालले जनाएको छ। डेन्टल कलेजका प्रा.डा. सरोज प्रसाद देवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, विशिष्ठ अथिति डा. रवि शंकर गुप्ता, एके काशी, गंगा गुरूङ, गौसुल आजम, डेन्टलका डा.हरीश कुमार शाह, डा. सरोज नायक, डा. साना इमानी लगायतको उपस्थिति रहेको थियो ।