search

हरिखेतान क्याम्पस एवं राउण्ड टेबल नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

पढ्न छुटाउनुभयो ?

अभिलाष गुप्ता चैत १० बिरगंज
हरिखेतान क्याम्पस एवं राउण्ड टेबल नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। राउण्ड टेबल नेपाल र हरिखेतान बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हरिखेतान क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा १४ जना महिलासहित ६०जनाले रक्तदान गरेका छन्। राउण्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो। सोको जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका युवा सन्योजक अभिलाष गुप्ताले दिएका थिए।
उक्त रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा सुरज यादव,निशा यादव, कल्पना यादव, जेशिका पाण्डे, अञ्जली कुमारी गुप्ता, पूजा कुमारी र सन्धा मगर,प्रीति कुमारी तिवारी लगायत रहेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाका टिमले सहयोग गरेका थिए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads